उपत्यकामा १४५ सहित ३१८ सङ्क्रमित थपिए, ३८३ सङ्क्रमित निको भए
गोरखापत्र अनलाइन
माघ ७, २०७७ बुधबार
नेपालमा कोरोना भाइरसका ३१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ३८३ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार ६४२ जना सङ्क्रमित निको भइसकेका छन् ।
पछिल्लाे २४ घण्टामा नेपालमा पाँच हजार १२ जनाकाे अारती पीसीअार परीक्षणमा ३४८ जना सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म बीस लाख २६ हजार ७२६ वटा पीसीअार...