दैलेखमा गर्भवती महिलाको निशुल्क एक्सरे
गोरखापत्र अनलाइन
पुष २५, २०७७ शनिबार
नारायण नगरपालिका भित्र रहेको गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो ऐक्सरे कार्यक्रम सञ्चालन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका गर्भवतीहरुलाई लक्षित गरेर टोलमै पुगेर निशुल्क भिडियो एक्सरे गरिएको हो । नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखको आयोजनामा गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत नगरपालिकाको भौगोलिक दुरीका आधारमा टाढा रहेका वडा नं ११,१,५ वडाका १५७ जना गर्भवतीहरूको निशुल्क भिडियो...