खतरनाक हुन सक्छ, सजग हुनु पर्छ, नयाँ भएकाले धेरै कुरामा अन्यौल
गोरखापत्र अनलाइन
पुष ११, २०७७ शनिबार
बेलायत, नेदरल्याण्ड, अष्ट्रेलिया, आइसल्याण्ड,डेनमार्कमा कोरोना भाइरसको नयाँ प्रकार द्रूत गतिमा फैलिएसँगै विश्वनै यसबाट तरङ्गित बन्न पुगेको छ ।
यो भाइरसको फैलाबटसँगै बेलायत, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु भएका छन् । विश्वका धेरै देशहरुले बेलायतबाट हुने हवाई तथा स्थलयात्रामाथि प्रतिबन्ध लगाएका छन् । यसको फैलाबट कम गर्न सबै देशहरुले तयारी थालेका छन् ।
कोरोना भाइरसको नयाँ प्रजातिको...