एक्लिदै बेलायत, नयाँ कोरोनाभाइरसको त्रासमा ४० राष्ट्रद्वारा यात्रा प्रतिबन्ध
इश्वरचन्द्र झा
पुष ७, २०७७ मंगलवार
नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिदै गएपछि बेलायत विश्व समुदायको सम्पर्कबाट एक्लिदै गएको छ । मंगलबारसम्म करिब ४० राष्ट्रले बेलायत यात्रामा प्रतिबन्ध लगाएको छ ।
बीबीसीका अनुसार एक्लिदै गएपछि बेलायतले एक्ला एक्लै प्रतिबन्ध लगाएका राष्ट्रसँग छलफलमा तिब्रता दिएको छ । यूरोपेली संघ मातहातका राष्ट्रले संयुक्त प्रतिबन्धबारे पछि समन्वय गर्ने जनाउँदै तात्काल एक्ला एक्लै प्रतिबन्ध लगाएको छ । स्वीडेनले...