तेस्रो चरण पार गरेका खोप उत्पादक सबैसँग पत्राचार, केहीले प्रतिक्रिया जनाए
गोरखापत्र अनलाइन
पुष १५, २०७७ बुधबार
नेपाल सरकारले कोरोनाको खोप उत्पादनमा तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई खोप उपलब्ध गराउन पत्रचार गरेको जनाएको छ । खोप महाशाखाका प्रमुख डा.झmलकप्रसाद शर्माले तेस्रो चरण पार गरेका सबै कम्पनीहरुलाई पत्राचार गरेको र केही कम्पनीहरुले त्यसको प्रतिक्रिया जनाएको उहाँले बताउनुभयो ।
‘कम्पनीहरुसँग पत्राचार भएको छ ,कोभ्याक्सले अनुमती दिएसँगै खोप ल्याउने विषयमा कुराकानी भैरहेको छ’ शर्माले भन्नुभयो । उहाँले २ देखि ८ डिग्री...