जटिल स्वास्थ्य समस्या, दीर्घरोग र खोप नलगाउनु मुख्य कारण
सिर्जना खत्री
माघ २६, २०७८ बुधबार
नेपालमा पछिल्लो समय कोभिड सङ्क्रमणदर घटे पनि मृत्युदर बढेको छ । योसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २४ दिनको तथ्याङ्कलाई केलाउँदा दैनिक मृत्युदर बढेको देखिएको छ । २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना सङ्क्रमणको कारणले २४ दिनमा २२५ जनाको मुत्यु भएको छ । माघ १ गते चार जनाको मुत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । त्यसैगरी, माघ ८ गो १६, माघ १३ गते १५, माघ १६ गते ३२, माघ १९ गते १२, माघ...