२२ सय पाँच सङ्क्रमित, सात हजार ७५५ डिस्चार्ज, १२ को मृत्यु
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
पछिल्लो २४ घण्टामा दुई हजार २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।