तीन हजार ४७२ सङ्क्रमित थप, आठ हजार १९१ डिस्चार्ज, आठको मृत्यु
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
पछिल्लो २४ घण्टामा तीन हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा पाँच हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ८२० जनामा सङ्क्रमण पुष्टि भएको छ ।