सञ्जीवनी स्वास्थ्य उपचार कोषमा तीन लाख २६ हजार २१ रुपियाँ प्रदान
गोरखापत्र अनलाइन ,
भाद्र २२, २०७६ आईतवार
जिमी (राई) उत्थान समाज, सोलुले स्थापना गरेको ‘जिमी (राई) सञ्जीवनी स्वास्थ्य उपचार कोष’ मा विभिन्न महानुभावले तीन लाख २६ हजार २१ रुपियाँ प्रदान गर्नुभएको छ ।