भारतमा कोरोनाका नयाँ थपिने बिरामीभन्दा निको हुने बढी
गोरखापत्र अनलाइन ,
असार ८, २०७७ सोमबार
सङ्क्रमित भएकामध्ये एक लाख ७४ हजार ३८७ जना कोरोनाका सक्रिय बिरामी रहेको मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएको छ । दुई लाख ३७ हजार १९६ जना निको भई घर फर्केका छन् ।रतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोनाभाइरसको सङ्क्रमणबाट सोमबार बिहानसम्म १३ हजार ६९९ जनाको मृत्यु भएको छ । सङ्क्रमित भएकामध्ये एक लाख ७४ हजार ३८७ जना कोरोनाका सक्रिय बिरामी रहेको मन्त्रालयलाई उद्धृत गर्दै एएनआईले जनाएको...