बिना काम बाहिर हिँडिरहनुभएको छ ? प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ...
रासस
चैत्र १४, २०७६ शुक्रबार
सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपार्इं बिना काम बाहिर हिँडिरहनुभएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफँै क्वारेन्टाइनमा राख्ने भएको छ ।