कोरोनाबाट जोगिन डाक्टरको हेल्थ टिप्स: ‘कोरोना विश्वव्यापी भएको छ, हामीले पनि अत्यधिक होसियारी अपनाउनुपर्नेछ’
गोरखापत्र अनलाइन
चैत्र १०, २०७६ सोमबार
कुनै व्यक्ति सङ्क्रमित देशबाट आयो भने त्यो सम्भावित सङ्क्रमित हो । त्यसैले १४ दिन आइसोलेसनमा बसिदिनुपर्छ । यहाँ आइसोलेसन, क्वारेन्टाइन भनेको नबुझ्दा पनि समस्या भएको छ ।