प्रधानमन्त्रीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६.०० बजे राष्टका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
देशभरका अदालत दुई साता आंशिक बन्द रहने
देशभरका अदालतहरु आइतबारदेखि दुई साताका लागि बन्द हुने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालतहरु आइतबारबाट दुई सातासम्म बन्द गर्ने निर्णय भएको हो ।
हेलिकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिदैँ
जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाममा शुक्रबार बिहान जीप सडक देखि १० मिटर तल खसेर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन भएको छ ।
कपाल फुल्यो दाँत झर्यो, ७२ वर्षमा पनि बनेन नेपाली नागरिकता
न शरणार्थी, न त भारतीय वा तेस्रो देशको नागरिक । तर पनि कानेपोखरी– ७ मोरङकी ७२ वर्षीय बाटुली माझीले अझै नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छैन् ।