पुम्फाको उपचारको बाटो खुल्यो ! एम्बुलेन्स लिन घरमै पुग्यो
गोरखापत्र अनलाइन
माघ १५, २०७६ बुधबार
स्तन क्यान्सरको आशंका गरिएकी तातोपानी गाउँपालिका २ जर्मी गाउँकी ज्येष्ठ नागरिक महिला पुम्फा परियारलाई अस्पताल पुगेर उपचार हुन नसकीरहेको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले एम्बुलेन्स घरमा लिई अस्पताल ल्याएको छ ।