हिजो विदेशमा फल्थ्यो, अहिले स्वदेशमै फल्छ हीरा
गोरखापत्र अनलाइन ,
माघ १३, २०७६ सोमबार
धेरै जसो विदेश जान्छन्, कमै स्वदेश फर्कन्छन् र त्यहाँ सिकेको सीपले महिनामा दुईलाखसम्म कमाउँछन् भन्दा पत्याउन गा¥हो पर्छ । विदेशमा मात्र हिरा फल्छ भनेर त्यहाँ पुगेकाले स्वदेशमा नै हिरा फलाउन थालेका छन् ।