राती नौ बजे होटल पुगेका थिए ,बाँकी सात जना बसबाट फर्किए
गोरखापत्र अनलाइन ,
माघ ७, २०७६ मंगलवार
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस अबस्थामा फेला परेका आठ जना भारतीय पर्यटक सोमबार राति ९.०० वजे बास बस्न होटल पुगेका थिए ।