घट्दै बसाइँ सराई, बदलिदै गाउँ, थपिए नयाँ शहर
केही दशकअघिसम्म सिन्धुली नेपालकै विकट जिल्लाको रुपमा हेरिन्थ्यो । राष्ट्रिय राजमार्गको पँहुच सिन्धुलीसँग थिएन
गुराँसेका कृषकले ३६ लाखको किबी बेचे
पोहोरसम्म छिमेकी जिल्लाबाट कोशेलीको रुपमा किबी बोकेर आउने सल्यानका छत्रेश्वर गाउँपालिकाको कोदो फल्ने बारीमा किबी फल्न थालेको छ
ऋणभारले ल्याउँदै छ समाजमा समस्या
नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ ।
हिमपातले रसुवा–केरुङ आवतजावत बन्द
दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा दिनचर्या बिताइरहेको बताइएको छ ।
गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीलाई अनुमति
गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।