घुम्न आउने पर्यटकलाई बैतडीमा निःशुल्क खाना
गोरखापत्र अनलाइन
पुष १६, २०७६ बुधबार
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पश्चिम नेपालको झुलाघाटबाट नाकाबाट नेपाल घुम्न आउने विदेशी पर्यटकलाई बैतडीका होटल व्यवसायीले नयाँ वर्षको पहिलो दिन निःशुल्क खाना र बास दिने निर्णय गरेका छन् ।