विश्वकै सबैभन्दा जेठाे गैंडाको मृत्यु
तान्जानियामा ५७ वर्ष उमेरमा पोथी प्रजातिका एक गैंडाको शनिबार मृत्यु भएको हो । उक्त गैंडा लोपोन्मुख ‘इस्टर्न प्रजाति’को हो ।
दुर्घटना घटाउन ‘हुट’ हटाउँदै प्रहरी
सवारी साधनहरुमा अत्यधिक भारका कारण दुर्घटना बढ्दै जान थालेपछि ट्राफिक प्रहरीले पुर्वीनवलपरासीको पहाडी क्षेत्रमा सञ्चालित जीपहरुको ‘हुट’ हटाउन थालेको छ ।
खुला दिसामुक्त जिल्लाको मुख्य बजारमा नै छैन सार्वजनिक शौचालय
बजार क्षेत्रका घर, पसलहरुको शौचालय जान खोज्दा घरधनीले दिदैनन्, मानिसहरु कम भएका ठाउँमा गएर शौंच गर्नुपर्छ
२० वर्ष अघि खुलेको स्वास्थ्य केन्द्र १८ वर्षदेखि डाक्टर विहीन !
२० वर्ष अघि स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टर र दुई जना स्टाफ नर्सको दरबन्दी भए पनि १८ वर्षसम्म डाक्टर देखिएनन् । एक वर्षअघि झलक्क देखिएका डाक्टर पनि पाँच महिनाअघि सरुवा भएर गएपछि केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र डाक्टर विहीन बन्न पुगेको छ ।
निर्माणाधीन पोखरा विमानस्थल छ महिना अघि सम्पन्न हुने
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गर्दै तोकिएकै अवधिभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।