एक जनाको ४२ हजार तिरेर सिमकोट झरे ब्यापारी
गोरखापत्र अनलाइन ,
पुष १३, २०७६ आईतवार
ताक्लाकोटमा ब्यापार ब्यबसाय गर्दै आउनु भएका ४० जना ब्यापारीले हेलिकोप्टर रिजर्भ गरि सिमकोट उत्रनु भएको छ । ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोट आाउने पाँच हजार मिटर अग्लो नारा लेकमा हिमपातले बोटो बन्द भएपछि ब्यापारीहरु सबै मिलेर हेलिकोप्टर रिजर्भ गर्न बाध्य हुनुभएको हो ।