औषधीको अभावमा रोकियो निशुल्क गर्भपतन सेवा
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तल्कोट गाउँपालिकामा रहेको मेलबिसौना स्वास्थ्य चौकीमा निशुल्क गर्भपतन सेवा भएपनि औषधीको अभावका यहाँ सेवा बन्द गरिएको छ
‘पहिले झैझगडा, अहिले विकास र समृद्धिका कुरा’
हरेक दिन झैझगडा र कोलाहलमय बन्ने दाङको घोराही–१८ गिठेपानी गाउँ हिजोआज शान्त बनेको छ
गाउँपालिका अध्यक्ष दम्पती अपहरण, अध्यक्ष पत्नी शाही भेटिनु भयो
जिल्लाको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उहाँको धर्मपत्नी इला मल्ल शाहीलाई अपरणमा पर्नु भएको छ । विप्वल नेतृत्वको नेकपा समूहले शनिबार राति उहाँहरूलाइ घरबाटै अपहरण गरेकाे प्रहरीले आशंका गरेकाे छ ।
मुहान सुके, गाउँमा विजुली पुग्यो, चल्न थाले विद्युतीय घट्ट
ग्रामीण भेगमा विद्युतीकरणको बढ्दो पहुँचसंगै रौतहटको उत्तरी क्षेत्रमा रहेका अन्न पिसान गर्ने परम्परागत पानी घट्ट विस्थापन हुँदै जान थालेका छन् ।
दैनिक तीनदेखि सातको ज्यान जान्छ, पाँच वर्षमा १२ हजारको मृत्यु
बारम्बार हुने सवारी दुर्घटनामा परी मर्नेहरूको ‘शवको बिस्कुन’ देख्दा १० वर्षे माओवादी जनयुद्धको जस्तै झल्को आउने गरेको छ ।’ १० वर्षे जनयुद्धभन्दा सवारी दुर्घटनामा मर्नेहरूको सङ्ख्या दोब्बर छ ।