यी हुन् कर्णालीमा जकडिएका कुरीतिहरु
मानव विकास सूचकांकमा सवैभन्दा गरीव मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सवैभन्दा पछाडि छ
काभ्रेका दुर्गम विद्यालयको पीडा एउटा कोठामै तीन वटा कक्षा !
सुन्दा अचम्म लाग्न सक्छ । एउटै कोठामा तीन वटा फरक फरक कक्षा सञ्चालन भन्दा तर काभे्रका दुर्गम भेगमा प्रर्याप्त बिद्यालय भवन नहुँदा एउटै कोठामा तीन वटा कक्षा सम्म सञ्चालन हुँदै आएका छन ।
किरण सिंह र संगिताको स्वर्णसँगै फुटबलमा उपलब्धीको दिन
सागको सातौं दिन नेपालका लागि ठूला दुई विधामध्ये एउटामा हार र अर्कोमा जितले खेल प्रशसंकलाई मिश्रित परिणाम ल्यायो ।
भुटानको सनसनीपूर्ण यात्रा, पहिलो पटक साग फुटबलको फाइनलमा
भुटानको पुरुष फुटबल टोली दक्षिण एसियाली खेलकुद(साग)को ३५ वर्षे इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ ।
अटो पल्टिँदा पाँचको मृत्यु ,एक गम्भीर घाइते
राप्ती नगरपालिका–५ मा आज साँझ अटो दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।