१३ औँ सागः दक्षिण एसियाली महाकुम्भ !
मङ्सिर १५ देखि २४ गतेसम्म १३औँ दक्षिण एसियाली खेलकुद (साग) काठमाडौँमा हुँदै छ । नेपालले आफ्नो घरमा दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्न लागेको यो तेस्रोपटक हो । नेपालमा पहिलोपटक सन् १९८४ र दोस्रोपटक सन् १९९९ मा यो खेल आयोजना गरिएको थियो । यसपटक यो प्रतियोगिता पोखरा र जनकपुर सहरमा पनि हुँदै छ ।
कास्कीका केही मतदान केन्द्रमा विष्फोट, मतदान सुचारु, अवस्था सामान्य
काश्कीका केही मतदान केन्द्रमा विष्फोट, मतदान सुचारु, अबस्था सfमान्य
सिन्धुपाल्चोकमा वडा अध्यक्षका लागि मतदान शुरु
इन्द्रावती गाँउपालिका वडा नं ८ मा वडा अध्यक्षका लागि उपनिर्वाचनको मतदान शान्तिपूर्वक रुपमा शुरु भएको छ । बिहान ७ बजेबाट मतदाता मतदान गर्ने लाइनबद्ध छन् । अहिले सम्म एक सय मत खसेको बताइएको छ ।
उपनिर्वाचनका लागि देशका विभिन्न क्षेत्रमा मतदान सुरु
विभिन्न रिक्त पदका लागि हुन लागेको उपनिर्वाचनको मतदान शुरु भएको छ । देशका विभिन्न क्षेत्रमा कुल ५२ पदका लागि मतदाताहरूले मतदान गर्दै छन् ।
ठोस खाना दिन थालियाे, पाचन राम्रो छ - डा. दिव्यासिंह शाह
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ ।