झडपमा १५ प्रहरी दुई प्रदर्शनकारी घाइते, १४८ पक्राउ
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७८ बुधबार
सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने तयारी गरिरहेका बेला त्यसकाे बिराेधमा नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपको स्थिति आएपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये चार जनाको बीर अस्पतालमा उपचार...