कर्णालीमा चिकित्सा शिक्षा (सम्पादकीय)
गोरखापत्र अनलाइन
मंसिर २८, २०७८ मंगलवार
नेपालका सात प्रदेशमध्ये दुर्गम, अविकसित, पिछडिएको उपमा दिनुपर्दा धेरैजसोले सम्झिने क्षेत्र वा प्रदेश हो कर्णाली । भौगोलिक दुःख पीडा, भोक, पछौटेपन तथा राज्यको दृष्टि पुग्न नसकेको कर्णालीका सम्बन्धमा थुप्रै कुरा सुन्न पाइन्छ, कतिपय पढ्न पाइन्छ । तीमध्ये कतिपय नकारात्मक विम्बका रूपमा समेत चित्रण गरिन्छ । तर गम्भीर भएर सोच्ने हो भने केका हातमा नरिवल भनेजस्तै हो कर्णाली । के छैन कर्णालीमा ? खस भाषाको उद्गमस्थल, दुर्लभ...