पशुअधिकारप्रति मानवीय संवेदना
गोरखापत्र अनलाइन
चैत्र १८, २०७८ शुक्रबार
जनावर पनि मानिसजस्तै संवेदनशील र चेतनायुक्त हुन्छन् । हुन त उनीहरूमा मानिसको जस्तो उच्च स्तरको चेतना र संवेदनशीलताको विकास भइसकेको हुँदैन तर सुख, दुःख, पीडा, हर्ष, विस्मात आदि भावना हुन्छ । पशुपन्छी हामीले जस्तो बोल्न नसके पनि अनुहारले, हाउभाउले अथवा आँखाले सुख, दुःखको अभिव्यक्ति दिन सक्छन् । हिजोआज विश्वव्यापी पशुअधिकारको संरक्षण र संवद्र्धनका निम्ति आवाज बुलन्द हुन थालेको पाइन्छ । हुन त यस मामिलामा पश्चिमी विकसित...