विवशतामा बाँचेका बालबालिका
गोरखापत्र अनलाइन
मंसिर ४, २०७८ शनिबार
बाल अधिकार भन्नाले बालबालिकाले प्राप्त गर्ने जन्मसिद्ध अधिकार वा मौलिक अधिकार भन्ने बुझिन्छ । बालबालिकालाई सामाजिक असुरक्षा, अशिक्षा, अवहेलना, तिरस्कार, शोषण र उत्पीडनविरुद्ध बाल संरक्षण, स्याहार तथा बालजीवनको सुनिश्चितता प्रदान गर्नु बाल अधिकार हो । बालबालिकाको हकहित तथा संरक्षणका निम्ति नेपालमा हरेक वर्ष भदौ २९ गते बाल दिवस पनि मनाइने गरेको छ । यद्यपि बाल दिवस विभिन्न देशमा भिन्दाभिन्दै मितिमा मनाउँदै आएको...