दलहरूमा लोकतान्त्रिक अभ्यास
गोरखापत्र अनलाइन
मंसिर ६, २०७८ सोमबार
योवर्षको मङ्सिर महिना नेपालका राजनीतिक दलहरूको नेतृत्व चयनको महिना बनेको छ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी महाधिवेशन र राष्ट्रिय सम्मेलनमा जुटेका छन् । सबैलाई उछिनेर प्रतिपक्षी दल नेकपा एमालेले यसै साता महाधिवेशन गर्दैछ । अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी पनि महाधिवेशनको अन्तिम तयारीमा छ । अर्थात् काँग्रेसदेखि एमाले, माओवादी र राप्रपासमेत महाधिवेशनमा जुटेका छन् । संविधानको बाध्यात्मक...