सुशासनको कसीमा स्थानीय तह
गोरखापत्र अनलाइन
मंसिर २, २०७८ बिहीबार
सामाजिक उन्नयन र प्रगतिको बाधकको रूपमा रहेको भ्रष्टाचारको न कुनै निश्चित मूल्य हुन्छ, न त कुनै तह नै । न यसले तल्लो पद र माथिल्लो पद नै छुट्याउने गर्दछ । यसले शासनको हरेक तह, तप्का र मानव जीवनको समग्र पक्षमा आफ्नो जड स्वरूपले प्रभुत्व जमाइरहेको हुन्छ । यसरी प्रभुत्व जमाइरहेको भ्रष्टाचारलाई न्यूनीकरण गरी शासन व्यवस्थालाई सुशासनयुक्त, सुदृढ, जनमुखी, जवाफदेही र समावेशी बनाउने उद्देश्यका साथ मुलुक सङ्घीय शासन प्रणालीमा...