सरकारको पूर्णतासँग जोडिएका प्रश्न
गोरखापत्र अनलाइन
आश्विन २५, २०७८ सोमबार
माधव नेपालको बहिर्गमन ओलीका लागि गोडामा बिझेको काँडा निकालेझैँ भएको थियो
प्रतिनिधि सभा दोस्रो पटक केपी ओलीले मध्यरातमा विघटन गर्नुभएपछि पाँच दलीय गठबन्धनको सडक र संवाद आन्दोलन चलिरहेको थियो । बीआईसीसीमा पाँच दलका नेताहरू नागरिकका कुरा सुन्न र त्यसको प्रत्युत्तर दिनेक्रममा थिए । त्यसक्रममा पत्रकार र कानुन व्यवसायीहरूलाई एकै दिन बोलाइएको थियो । पाँच दलका नेताहरूको स्वभाव र चरित्रका बारेमा चर्को आलोचना गर्नेहरूमा...