मूल्यवृद्धि नियन्त्रणमा चुनौती
गोरखापत्र अनलाइन
आश्विन २१, २०७८ बिहीबार
अत्यावश्यक खाद्यवस्तुहरू चिनी, दाल, तेल, हरियो तरकारीलगायतमा दस प्रतिशतदेखि सत प्रतिशतसम्म र निर्माण सामग्रीमा ५० प्रतिशतसम्म मूल्यवृद्धि भएको कुरा सञ्चारमाध्यममा आएका छन् । आवश्यक वस्तुहरू लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र तिनको मूल्यवृद्धि गर्ने, रिलेबेलिङ गरी कतिपय वस्तुको उत्पादन मिति र मूल्य परिवर्तन गर्नेजस्ता विभिन्न गैरकानुनी कार्य गरी गुणस्तरहीन वस्तु बिक्री गर्ने गरिएको तथ्य अनुगमनबाट...