मन्त्री :पात्र परिवर्तन वा प्रवृत्ति
गोरखापत्र अनलाइन
आश्विन १८, २०७८ सोमबार
विश्वका सबै राजनीतिक प्रणालीमा देश चलाउने मन्त्रिपरिषद्ले नै हो । राजनीतिक प्रणाली हेरी मन्त्रिपरिषद्को प्रमुख कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था हुन्छ । कार्यकारी अधिकार राष्ट्रपतिमा रहने प्रणालीमा राष्ट्रपति मातहत नै कार्यकारी संरचना रहन्छ । सामान्यतया प्रधानमन्त्री मातहत उपप्रधानमन्त्री, मन्त्री, राज्य वा सहायक मन्त्री सबै पर्छन् । यही भएर नै होला, हाम्रै देशका सन्दर्भमा जहिले पनि मन्त्री बन्न मारा...