राष्ट्रिय सुरक्षा संवेदनशीलता
गोरखापत्र अनलाइन
आश्विन १३, २०७८ बुधबार
सुरक्षा जीवनकोे अनिवार्य आवश्यकता हो । सुरक्षाबिना कुनै पनि जीवको जीवनचक्र कायम रहन सक्दैन । प्राकृतिक वा मानव निर्मित सुरक्षाका आधारहरूलाई नै जीवनयापनको मुख्य आधारका रूपमा लिने गरिएको हुन्छ । सुरक्षाले समाजका विकृति, खतरा र कठिनाइलाई न्यूनीकरण गरी जीवनचक्रका स्वाभाविक आधारभूत आवश्यकतालाई सुनिश्चित गरेको हुनुपर्छ । सुरक्षालाई राम्रो बचाउ, समुचित रक्षा, शान्ति सुरक्षाको अवस्था मानिएको छ । रक्षा भनेको बचाउ, प्रतिकार्य,...