‘भुइँमान्छे’का आवाज
गोरखापत्र अनलाइन
आश्विन १४, २०७८ बिहीबार
समाजको गहिराइलाई हेर्दा गायत्री चक्रवर्तीले भनेजस्तो सबाल्टर्न वर्ग अर्थात् भुइँमान्छे आपैmँ बोल्न सक्दैन । त्यो वर्गमा अर्कैले चेतना भरिदिनुपर्छ । तिनको आवाज ओकलिदिनुपर्छ । नेपालमा भुइँमान्छेका आवाजलाई ओकल्ने भन्दै समाजवाद, जनवाद, साम्यवाद, लोकतन्त्र, गणतन्त्र जस्ता सैद्धान्तिक धार बोक्ने पार्टी जन्मिए । मार्मिक साहित्य लेखिए । अधिकारका लामा भाषण, खोज, अन्वेषण पनि थुप्रै भइरहेकै छन् । नारी अधिकार र असमानताका...