बालबालिकामा शारीरिक दण्डको कुप्रभाव
गोरखापत्र अनलाइन
श्रावण १५, २०७८ शुक्रबार
विद्यालय खुला हुँदा हरेक हप्ताजस्तो देशका कुनै न कुनै विद्यालयमा विद्यार्थी शिक्षकद्वारा निर्घात रूपमा कुटिएका वा दुव्र्यवहारमा परेका घटना समाचारमा आउँथे । दुर्गम बस्तीको कुरा छाडौँ, काठमाडौँको नाम चलेको एक स्कुलमा छात्रामाथि भएको शारीरिक, मानसिक, सामाजिक एवं संवेगात्मक दुव्र्यवहारका घटना सार्वजनिक भएका छन् । कोरोना महामारीका कारण स्कुल बन्द भएकाले आजकल विद्यालयमा दिइने यातनाका खबर कम सुनिए पनि घरमै समेत बालबालिका...