बहुपक्षीय दृष्टिमा गुरुपूर्णिमा
गोरखापत्र अनलाइन
श्रावण ९, २०७८ शनिबार
हरेक व्यक्तिको शिक्षा, उसले सिक्ने संस्कार, सभ्यता तथा संस्कृति तथा आदर्श र महानताको विकासमा गुरुको महŒवपूर्ण योगदान रहिआएकाले ज्ञानचक्षु र कर्मचक्षुको प्रतीकका रूपमा गुरुलाई मान्न सकिन्छ । समाज र मानवजीवनको आधार निर्माणको जग नै शिक्षा हो, तसर्थ संसारका प्राणीमध्ये मानव अन्य प्राणीभन्दा पृथक छ । शिक्षाले मानवजीवनलाई अर्थपूर्ण, परिणाममुखी, ज्ञानवान, नैतिकवान, अनुशासित बन्न प्रेरित गर्छ भने यसको माध्यम गुरु नै...