स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण प्रयास
गोरखापत्र अनलाइन
श्रावण १०, २०७८ आईतवार
नेपालमा भर्खरै सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो बजेट तथा विकास कार्यक्रम घोषणा गरेका छन् । सङ्घीय, शासन संरचनाको कार्यान्वयन भएपछि हाम्रा स्थानीय अर्थात् पालिका सरकारले पनि करोडौँको बजेट चलाउन पाएका छन् । जनताका वास्तविक समस्यालाई समीपबाट बुझ्न सक्ने, जनतालाई विकास प्रक्रियामा प्रत्यक्ष संलग्न गराउन सक्ने, प्रभावकारी विकास कार्यक्रममार्फत जनतालाई छोटो समयमै धेरै लाभ दिन सक्ने क्षमता स्थानीय सरकारको...