प्रादेशिक निर्वाचनमा नेतृत्वको परीक्षा
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
दक्षिणी छिमेकी भारतको विभिन्न पाँच राज्यको प्रादेशिक सभाका लागि निर्वाचन भइरहेको छ । सबैभन्दा बढी जनसङ्ख्या भएको उत्तरप्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र पूर्वी भारतको मणिपुरमा प्रादेशिक सभाका लागि विभिन्न चरणमा निर्वाचन भइरहेको छ । यसै महिनाको २६ गते निर्वाचनका परिणाम पनि घोषित भइसक्नेछ । यस निर्वाचन परिणामले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको साढे दुई वर्ष पुरानो सङ्घीय सरकारको स्थायित्वमाथि त खासै...