प्रजातन्त्र, मानव अधिकार र विकास
गोरखापत्र अनलाइन
फाल्गुन ११, २०७८ बुधबार
प्रजातन्त्र उदार विश्व परिवेशको अपरिहार्य आवश्यकता हो । प्रजातन्त्र आममानव समुदायको प्राथमिक चाहनाको विषय हो । यो राजनीतिक, आर्थिक, सामाजिक र शासकीय पक्षलाई सकारात्मक प्रभाव पार्ने सामथ्र्य राख्ने आवश्यकीय तìव पनि हो । ग्रिक शब्द डेमोस र क्रेट्स हँुदै अङ्ग्रेजी शब्द डेमोक्रेसीको नेपाली शब्दार्थ प्रजातन्त्र बनेको हो ।