जनमतबाट शासन सञ्चालन
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
प्रत्येक नागरिकले निर्वाचनमार्फत चुन्न र चुनिन पाउने अधिकार लोकतन्त्र, सुशासन र मानव अधिकारको महìवपूर्ण पक्ष हो । निर्वाचनका मौलिक विशेषताहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मितव्ययी र विश्वसनीय हुने कुराको सुनिश्चित गरी समावेशी शासन प्रणालीलाई संस्थागत गर्न सबै वर्ग, क्षेत्र, लिङ्ग, जातजाति तथा समुदायका व्यक्ति निर्वाचन व्यवस्थापनको सबै तह, प्रक्रिया र चरणमा समान रूपले सहभागी हुन पाउनुपर्छ । बहुदलीय लोकतान्त्रिक...