नेपालमा विकास सहायता र एमसीसीको सहयोग
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
नेपालले प्रजातन्त्रको प्रादुर्भावसँगै २००८ सालदेखि औपचारिक रूपमा वैदेशिक सहयोग लिन थालेको हो । अमेरिकी सरकारले औलो उन्मूलनका लागि उपलब्ध गराएको आर्थिक सहयोगबाट सुरु भएको वैदेशिक सहायता समयक्रममा भौतिक पूर्वाधार निर्माण, सामाजिक विकास र आर्थिक सबलीकरणका लागि विस्तार हुँदै गयो । सुरुका वर्षमा द्विपक्षीय सहायता मात्र प्राप्त हुने गरेकोमा पछि गएर विश्व बैङ्क, एसियाली विकास बैङ्कजस्ता बहुपक्षीय संस्थाबाट सहायता...