सधैँ अकालमै ज्यान
गोरखापत्र अनलाइन
पुष २४, २०७८ शनिबार
नेपालमा महिला हिंसाका घटना न्यूनीकरण भएको छैन । किनकि समाजमा लैङ्गिक हिंसा, घरेलु हिंसा, जबरजस्ती करणी, बोक्सीको आरोप, चेली बेचबिखन, यौन हिंसा, तेजाब आक्रमण, छाउपडी, देउकी, झुमा राख्ने, बालविवाह, दाइजोको निहुँमा यातना दिने र हत्या गर्नेजस्ता