कूटनीतिमा चनाखोपन
गोरखापत्र अनलाइन
पुष २६, २०७८ सोमबार
आगामी फेब्रुअरी ४ देखि २० मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतले कूटनीतिक बहिष्कार गर्दैछन् । चीनको सिन्जियानमा उइगुर मुसलमान र अल्पसङ्ख्यकलाई दमन गरेको, हङकङ र तिब्बतमा प्रजातन्त्र र मानवाधिकार खोसेको, ताइवानलाई तर्साइरहेको आरोप लगाउँदै ओलम्पिकमा भाग लिँदा चीनको कामकारबाहीलाई समर्थन पुग्ने ती देशको धारणा छ । रुस र भारत भने प्रतियोगितामा कूटनीतिक रूपमा नै सहभागी हुँदैछन् । खेलकुदजस्तो...