विश्वव्यापीकरणका चुनौती
गोरखापत्र अनलाइन
पुष २३, २०७८ शुक्रबार
विश्वव्यापीकरण भनेको त्यस्तो धारणा र विचार हो जसले एक मुलुक वा क्षेत्रमा भएको ज्ञान, सीप, व्यापार, पुँजी, प्रविधि, सूचना तथा बजार आदिलाई बहुदेश, क्षेत्र र मुलुकमा फैलाएर विश्वव्यापी बनाइदिन्छ । दिल्ली युनिभर्सिटीका प्राध्यापक डा. एस.के. वर्माले ‘विश्वव्यापीकरणले प्रारम्भमा राष्ट्रिय सीमामा बाँधिएकोे व्यापार र लगानीलाई त्यसको सीमा तोडेर बाहिर फैलाउने काम गर्दछ’ भन्ने अर्थमा व्याख्या गर्नुभएको छ । डा. पिटर हेरिङ्गले
‘‘विश्वव्यापीकरणको...