तेह्रथुमे ढाका
गोरखापत्र अनलाइन ,
जेष्ठ १७, २०७७ शनिबार
हाल विश्वभरि नै ‘गो ग्रीन’,
‘गो नेचर’,
‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदि नारासहित विभिन्न अभियान चलेको पाइन्छ । आधुनिक जमानाको नाममा आफूखुसी गर्नेभन्दा पनि प्रकृतिको नियमअनुसार चल्नुपर्छ भन्ने दृष्टिकोणले यी अभियान चलेका हुन् । चाहे त्यो खाने कुरामा होस् वा पिउने कुरामा होस् वा शरीर ढाक्ने कपडामै किन नहोस्, यस अभियानलाई सघाउनुपर्छ भन्ने चेतना पनि सबैतिर बढिरहेको छ । यही मेसोमा लत्ता–कपडा, जुत्ता–चप्पल, पैसा बोक्ने...