कोरोनामा ध्यान
गोरखापत्र अनलाइन ,
बैशाख २७, २०७७ शनिबार
कोरोना भाइरस पैmलिन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) मा काठमाडौँ, सतुङ्गलका सन्दीप पाण्डेको जीवनशैली पूरै फेरिएको छ । कार्यालयको काम, बैठक, भेटघाट, सभा, समारोह र पारिवारिक दायित्वलगायतले उहाँलाई बिहानदेखि बेलुकासम्म फुर्सद नै हुँदैनथ्यो । समय पु¥याउन नै धौधौ हुन्थ्यो । बन्दाबन्दीले कार्यालयको सानोतिनो कामसमेत घरबाटै हुने र अरू समय घरमै बस्नुपर्दा उहाँलाई यतिखेर फुर्सद नै फुर्सद मिलेको छ । यो फुर्सदलाई उहाँले ध्यानमा...