विवाद समाधानको अचुक उपाय
मुलुकमा अहिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीन प्रकारका सरकार छन् । नेपालको राजनीतिक परिवर्तनसँगै स्थानीय निकायले समेत स्थानीय सरकारको अधिकार प्राप्त गरेका छन् । त्यति मात्र होइन, विवाद निरुपण जस्तो महìवपूर्ण कामसमेत स्थानीय सरकारले नै गर्नुपर्ने अवस्था छ ।
सत्सङ केन्द्र (लघुकथा)
नजिकैको सत्सङ केन्द्रमा मान्छे टन्नै हुन्थे । हरेक दिन भजनकीर्तन र प्रवचन हुन्थ्यो ।
गुल्मीको सान रेसुङ्गा
प्राकृतिक रूपमा नेपाल सुन्दर देश । यहाँ आउने विदेशीहरू पहाडतिरका यात्रामा औधि रमाउँछन् र फेरि फेरि आउने अभिलाषा राख्दै बिदा हुन्छन् । तिनीहरूका गन्तव्य निश्चित हुन्छन् । खासगरी पोखरा, अन्नपूर्ण आधारशिविर, पूर्वमा सगरमाथा आधारशिविर र कति त विश्वको सर्वोच्च शिखर सगरमाथा नै चढ्ने उद्देश्यले आउने गर्छन् ।
प्रज्ञामा ‘माक्र्स फर्किए’ (नाटक)
नेपालका कम्युनिस्ट पार्टीले आयोजना गर्ने प्रायः कार्यक्रममा कार्ल माक्र्स र लेनिनको तस्बिर अनिवार्यजस्तै राखिएको हुन्थ्यो, एक समय ।
लोकप्रिय गायक मास्टर मित्रसेन
‘मलाई खुत्रुक्कै पा¥यो जेठान तिम्रो बहिनीले’, ‘लाहुरेको रेलीमाई फेसनै राम्रो’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘किन गर्छौ तानातानी दुई दिनको छ जिन्दगानी’,