विकृत मानसिकता, समाज खुला हुनु, सचेतले उजुरी गर्न थाले
गोरखापत्र अनलाइन
आश्विन १६, २०७७ शुक्रबार
‘बलात्कार मानिस मानसिक रुपमा विक्षिप्त भएपछि हुने अपराध हो’ त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रको एमफिल शोधार्थी तथा स्वतन्त्र विकास परामर्शदाता विदुर तिमल्सिना बताउनुहुन्छ ।
कडा कानुन र शिक्षित समाज भएकै कारण बलात्कारका घटना घट्ने र बढ्ने कुरा नहुने तिमल्सिना बताउनुहुन्छ । विश्वका विकसित देशहरु अमेरिका, अष्ट्रेलिया, बेलायतमा बलात्कारको बिरुद्धमा कडा कानुन भए पनि त्यहाँ बलात्कारका घटनाहरु नेपालमा भन्दा...