१० वर्षअघि आमाको मृत्यु, पहिरोले बाबुलाई पुरेपछि छ दिदीबहिनीको बिचल्ली
गोरखापत्र अनलाइन
श्रावण ११, २०७७ आईतवार
२०६८ सालमा आमाको मृत्यु भएपछि बुुबाको सहारामा बाँचेका छ दिदीबहिनीको यति बेला बिचल्ली भएको छ । छोरीहरु पाल्नकै लागि काठ चिर्न जानु भएको कालिकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं ३ का ध्वजविर कठायतको पहिरोले पुरिएर मृत्यु भएपछि छ जना छोरीहरु बिचल्लीमा परेका हुुन् ।
तर कालीकोट जिल्लाको पचाँलझरना गाउँपालिका वडा नं. ३ का छ दिदि वहिनी एकै पटक अभिभावक बिहिन भएका छन् । उनीहरुको आमाको क्यान्सर रोगका कारण मृत्यु भएको...