नागकाे पूजा गरी नागपञ्चमी मनाइँदै (फाेटाे फिचर)
गोरखापत्र अनलाइन ,
श्रावण १०, २०७७ शनिबार
साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णित छ ।